विश्व फुटबलर पोग्बाले डोपिङको आरोपमा चार वर्षका लागि प्रतिबन्धित

काठमाडौं– विश्व फुटबलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको लागि प्रतिबन्धित भएका छन् । फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध भएको बताएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको संकेत गर्न सक्छ। प्रतिबन्ध समाप्त हुँदा लगभग ३५ वर्ष पुग्ने पोग्बाले भने कि […]

सम्बन्धित सामग्री

गौरव थापाको दाबी : एन्फा फर्किन अध्यक्ष र महासचिवकै प्रस्ताव

११ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)बाट प्रतिबन्धित एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको प्रष्ट पारेका छन् । थापाले आफ्ना छोरालाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन दबाव दिएको समाचारको गौरवले खण्डन गरेका हुन् । बुधबार गौरवले जारी गरेको वक्तव्यमा आफूले पद नखोजेको बरु एन्फाका […]

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौं।आज विश्व जनसङ्ख्या दिवस मनाइँदै छ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।झापामा प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन्।श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा रहेको छ र विश्वकप लिग २ अन्र्तगत नेपालले आज नामिबियासंग खेल्दै छ।

गणेश थापालाई फुटबलमा चलखेल नगर्न फिफाको चेतावनी

विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ ।

विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित

एजेन्सी– रुसले युक्रनमाथि गरेको अतिक्रमणको विरोधस्वरूप विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडीलाई सहभागिताबाट वञ्चित गरिएको छ । पुरुषतर्फ विश्व वरियतामा दोस्रो स्थानका रुसी खेलाडी डेनियल मेदवेदेव र महिलातर्फ विश्व वरियतामा चौथो स्थानका अरिना साबालेन्का यसबाट प्रभावित भएका छन् । राष्ट्रिय झण्डाबिना दुवै राष्ट्रका खेलाडीलाई भाग लिने प्रावधान तय गरिएको छ । विम्बल्डन जुन २७ […]

फिफा र यूईएफएबाट रुस प्रतिबन्धित

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसी राष्ट्रिय फुटबल टिम र क्लबलाई सोमबार अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रुसी आक्रमणको विरोधमा विश्व फुटबलका यी दुई ठूला संस्थाले अनिश्चित समयका लागि रुसमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

प्रिमियर लिगका ब्राजिलियन खेलाडी क्लबबाट खेल्न प्रतिबन्धित

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रिमियर लिग खेल्ने ब्राजिलका आठ खेलाडीलाई आफ्नो क्लबबाट खेल्न प्रतिबन्ध गर्ने भएको छ । ब्राजिलियन फुटबल संघले अन्तर्राष्ट्रिय फुटबलमा फिफाले राखेको प्रावधान अनुसार नै क्लबहरुलाई ती खेलाडी प्रयोग गर्न नदिने भएको हो । प्रिमियर लिगका केहि क्लबले ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्न बोलाएका खेलाडी फुकुवा गर्न मानेका […]

प्रतिबन्धित खेल आर्चरीमा भारत सहभागी हुँदै

विश्व आर्चरी संघबाट प्रतिबन्धमा परेको भारत १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने सहभागी हुने भएको छ । केही समयअघि प्रतिबन्धित भएको भारतले साउथ एसियन ओलम्पिक काउन्सिलबाट हालसम्म फुकुवा नभएको अवस्थामा पनि अन्तिम समयमा आएर आफ््नो टिमको नाम दर्ता गराएको हो ।

ब्राजिल फुटबल संघका अध्यक्ष आजीवन प्रतिबन्धित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल फुटबलसंघका अध्यक्ष मार्को पोलो डेल नेरोलाई आजिवन फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ। फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो । फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौता गर्दा अर्वौ डलर घुस लिएको आरोप ...

गाँजाको सर्को शिवरात्रिमै प्रतिबन्धित !

महाशिवरात्रि मेला भर्न आएका जोगीहरू गाँजाको सर्को तान्न थालिसके, तर यसपालि पशुपति ‘गाँजा निषेधित क्षेत्र’ हो। पशुपति विकास कोषले मन्दिर परिसर लगायत वरपर क्षेत्रमा माघ तेस्रो साताबाटै गाँजा सेवन गर्न रोक लगाएको छ। विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई ‘लागुऔषधबाट मुक्त राख्न’ यस्तो निर्णय गरिएको कोषका सदस्य–सचिव प्रदीप ढकालले बताएका छन्। प्रहरीले गाँजा सेवन गरेको भन्दै…