सर्वोच्च अदालतले दिएन कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश

शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।