मकवानपुर २मा एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला  बिजयी

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् । बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजित गर्दै पहिलोपटक...

सम्बन्धित सामग्री

मकवानपुर २ (१)मा माओवादीकी कुमारी मोक्तान विजयी

मकवानपुर — मकवानपुर २ (१) को प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् । नेकपा एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मत अन्तरले हराउँदै उनी विजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ मत प्राप्त गर्दा एमालेका ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

मकवानपुर २ (१) मा माओवादीकी कुमारी मोक्तान निर्वाचित

प्रदेश सभातर्फ मकवानपुर २ (१) मा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य कुमारी मोक्तान निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विष्णु ढकाललाई ३२२ मत अन्तरले पराजित गरेकी हुन् । मोक्तानले १९ हजार ८७३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ मत प्राप्त गरे । मोक्तान बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुन् । यस्तो छ मोक्तानको राजनीतिक यात्राहेटौंडा–१३, पदमपोखरीस्थित ठुल्थलीमा

मकवानपुर-२ : महेशसँगको दूरी घटाउँदै विरोध

हेटौंडा : मकवानपुर–२ मा नेकपा एकिकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडा आफ्नो चेलासँगको दूरी घटाउन संघर्षरत छन्।सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–२ बाट पाँचौंपटक प्रतिनिधिसभाको उम्मेदवार बनेका खतिवडा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलासँगको दूरी घटाउने प्रयासमा रहेका हुन्।राजनीतिमा आफैँले सिकाएको चेलासँग निरन्तर पछि परेका विरोधले पछिल्लो समय बर्तौलासँगको दूरीलाई कम गर्दै लगेका छन्। पछिल्लो मत परिणामअनुसार खतिवडा बर्तौलाभन्दा २२४ मतले पछाडि छन्। १८ हजार दुईसय ९५ मत गन्दा बर

मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच कडा प्रतिस्पर्धा

६ मंसिर, काठमाडौं । मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ । ११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको […]

मकवानपुर–२ मा एमाले अगाडि, विरोध खतिवडा पछि परे

५ मंसिर, हेटौंडा । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका छन् । ६ हजार ५१८ मत गणना हुँदा उनले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट […]

मकवानपुर–२ मा विरोध खतिवडा पछाडि

मकवानपुर २ मा २३८५ मतगणना सकिँदा छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।

मकवानपुर २ मा मतगणना सुरु

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ।

मकवानपुर–२ मा पाँचौं पटक जित्ने विरोधको दाउलाई महेशले रोक्लान् ?

आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक हुने सम्भावना देखिएको छ । यो क्षेत्रमा विगतका निर्वाचनमा एमालेले आफ्नो प्रभाव जमाउँदै आएको छ । यस पटक भने पूर्व एमाले र एमालेका उम्मेदवारबीच चुनावी भिडन्त हुने सम्भावना बढेको छ ।मकवानपुर–२ बाट सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई उम्मेदवार बन्ने लगभग पक्का छ । खतिवडा पार्टी विभाजनपछि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका हुन् ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर

मकवानपुर-२ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलालाई सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर-२ को प्रतिनिधिसभा सदस्य पदका लागि महामन्त्री बर्तौलालाई उम्मेदवारको निमित्त राप्रपा नेपाल मकवानपुरले सर्वसम्मत सिफारिस गरेको हो ।राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर -२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । साथै बैठकले प्रदेशको प्

मकवानपुर-२ छोड्दैनौं, माओवादीबाट मै उम्मेदवार बन्छु : बिडारी

१२ भदौ, काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण बिडारीले मकवानपुर–२ मा आफूहरुले दाबी नछाड्ने बताएका छन्। आइतबार बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको बैठकमा पनि संघका दुई निर्वाचन क्षेत्रमध्य एउटा र प्रदेशका चारमध्य दुईटा क्षेत्र माओवादीले लिनै पर्ने रिपोर्टिङ जिल्ला इन्चार्जले गरेको उनले बताए। ‘मकावनपुरका […]