बस्ती छाड्दा राउटेहरुमा कोरोना जोखिम

लोपोन्मुख राउटे समुदायका सदस्यहरुमा दुई वर्षयता कोरोना संक्रमण भएको छैन। कोरोना कहरको बेला बस्तीमै सुरक्षित बस्ने गरेका राउटेहरु यतिखेर सुर्खेतका विभिन्न बजार हुँदै काठमाडौंसम्म पुगेका छन्।...