प्रधानन्यायाधीशबाट मुद्दाको पेसी तोक्ने काममै अनेकन् शंका–आशंका गर्दै सर्वाेच्च अदालत अन्ततः आजदेखि ‘गोला–प्रथा’को युगमा प्रवेश गरेको छ । गोला प्रथा प्रधानन्यायाधीशबाट ‘असल नियत’का साथ कार्यसम्पादन हुन नसक्दाको परिणति पनि हो । यद्यपि गोला प्रथालाई पनि न्यायिक अभ्यासमा ‘ऐतिहासिक’ मा…