प्रकाशबाट मस्तिष्कका स्नायु कोषिका नियन्त्रण गर्ने प्रविधिका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

उनीहरूले प्रकाशको प्रयोग गरी मस्तिष्कका स्नायु कोषिकालाई नियन्त्रण गर्न सकिने प्रविधि ‘अप्टोजेनेटिक्स’ विकास गरेका थिए।