रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै

काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो।  युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो।  महासभामा दुई तिहाई…