बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौं : झापाको कमल गाउँपालिका–५ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गको पाडाजुंगी नजिकै शुक्रबार बेलुकी को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई बा ५ ख ४८१३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–८ कि ५८ वर्षीया तुलसादेवी गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मोटरसाइकल चालक सोही नगरपालिका १० का ५८ वर्षीय शुक्रबहादुर तामाङ सकुशल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बसचालकलाई प्रहरीले

सम्बन्धित सामग्री

उदयपुरको होक्सेमा मोटरसाइकल दुर्घटना, एक जनाको अवस्था गम्भीर

सोमबार बिहान उदयपुरको होक्सेमा भएको सवारी दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना घाइते भएका हुन् ।

बसले ठक्कर दिँदा युवतीको मृत्यु

दाङ : घोराही तुलसीपुर सडकखण्डमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। मोटरसाइकल चालक  युवक घाइते भएका छन्।मृतक युवतीको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दंगीशरण गाउँपालिका  ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी  राजनकुमार गौतमकाअनुसार शुक्रबार अपराह्न करिब साढे ४ बजेतिर बसले मोटरसाइललाई ठक्कर दिएको हो।घोराही उपमहानगरपालिका १६ सर्रामा तुलसीपुरबाट घोराही  आउँदै गरेको &

हेटौंडामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु

हेटौंडा : धरान-चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ। शुक्रवार दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै…

बसको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

भक्तपुर : भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिबार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ।बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको बा. ५ ख ३०२० नं. को यात्रुवाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको राजमार्गमा बा. ७० प. ९१३८ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारदोलखा गौरीशंकर गाउँपालिका–२ घर भई हाल नलिञ्चोक बस्ने ४० वर्षीया गंगा बस्नेतको मृत्यु भएको हो।दुर्घटनामा घाइते बस्नेतलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको म

मोटरसाइकललाई बसले ठक्कर दिँदा माओवादी केन्द्रका नेताको मृत्यु

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणी) को सवारी दुर्घटनामा परी ज्यान गएको छ । मोटरसाइकलमा सवार बन्जाडेले गएराति बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा गरेको ना ७ ख ९०६ नम्बरको बसले उनी सवारी लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाईकल चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् ।घाइते भएका बन्जाडेको बुटवलको लुम्

माेटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाकाे मृत्युु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका बर्मझियामा बिहीबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बि३८आर ८१७३ नम्बरको भारतीय मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत विहार राज्यअन्तर्गत सुपौल जिल्ला बलुवा–३ बस्ने राजुकुमार तिवारीको मृत्यु भएको हो । बसकाे ठक्करबाट गम्भीर […] The post माेटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाकाे मृत्युु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बालाजुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।

सिरहामा बसको ठक्करबाट दुई युवकको मृत्यु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा  दुई युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आइरहेको ज८प ८४६४ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना६ख ५२४८ नंको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका–१३ निवासी १८ वर्षीय सचिन महतो र २३ वर्षीय सुशील महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक दुवैको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अ

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका-१० मनहर्वामा आज यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आइरहेको ज ८ प ८४६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२४८ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषाको सवैला नगरपालिका-१३ निवासी १८ वर्षीय सचिन…

बसले ठक्कर दिँदा मोटरसाइल चालकको मृत्यु

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नम्बरको बसले बुधबार राति पौने १० बजेतिर ठक्कर दिँदा लु ५ प ६८५६ नम्बरको मोटरसाइकलमा सवार इच्छाकामना ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएक...