सिमराको जनजीवन सामान्य बन्दै, वीरगञ्ज-पथलैया सडकमा गुड्न थाले गाडी
७ भदौ, बारा । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबारदेखि बन्द रहेको सिमराको सडक आइतबार बिहानदेखि सामान्य अवस्थामा फर्कन थालेको छ ।
वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि सडकमै टेन्ट टाँगेर बुधबार बिहानदेखि …