स्थानीय सरकारलाई राजस्व सुधार अभिमुखीकरण

काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासक र राजस्व प्रमुखहरूलाई राजस्व सुधार कार्ययोजना, विपद व्यवस्थापन तथा वातावरणमैत्री स्थानीय शासन प्रणालीका बारेमा अभिमुखीकरण गराइएको छ ।