काठमाडौं–३२ को मतगणना रोकियो

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो । केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।  

सम्बन्धित सामग्री

बाजुराको मतगणना रोकियो

हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटिकामा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिएपछि मतगणना रोकिएको हो।...

सुनसरीमा मतगणना रोकियो

सुनसरीमा मतगणना रोकिएको छ ।  नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका ला

रुपन्देही २ को मतगणना रोकियो

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा भइरहेको मतगणना रोकिएको छ । मतगणनास्थलमा कम्युटरमा राखिएको तथ्यांक र गणनास्थलको मतपत्रको संख्या फरक परेपछि मतगणना रोकिएको छ ।  गणनाका क्रममा ३४ मत...

बारा-१ मा मतगणना रोकियो

७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि […]

बारा १ मा मतगणना रोकियो

बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा मतगणना रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि […]

बारा १ मा मतगणना रोकियो

बारा – बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना […]

सप्तरी २ मा मतगणना रोकियो

सप्तरी २ को मतगणना रोकिएको छ । मतपेटिकाको सिल नम्बर फरक रहेको भन्दै प्रतिनिधिले आशंका व्यक्त गरेपछि भएपछि मतगणना रोकिएको हो ।  मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक...

भरतपुर महानगरपालिकाको मतगणना रोकियो

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।  उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ । एमालेका प्रतिनिधिहरूका अनुसार एक नम्बरको मतगणना स्थलमा एकै पदका उम्मेदवारको चुनाव चिह्न सूर्य र हलोमा छाप लगाउँदा मत बदर गरिएको तर ७ नम्बरको गणनास्थल

नगराइन नगरपालिका–२ को मतगणना रोकियो

धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ । राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुनः सुरु गर्न तयार रहेको बताएका छन् । सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।