'ए' डिभिजन लिग फुटबलः थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरी

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् ।