भेटिइसके ७३४ शव, देशभरका अस्पतालमा ६०० को क्षमता : शवलाई जमिनमुनि गाड्ने निर्णय कति ठीक ?

पहिचान नखुलेका शव तत्काल सुरक्षित राख्न अस्थायी चिहान बनाउने निर्णय- विशेषज्ञ भन्छन्, वैज्ञानिक अभिलेख र नमुना सुरक्षित रहे शव गाड्नु ‘अन्त्य’ होइन, पहिचानको अर्को चरण हुन सक्छ