सरकारले भाडा वृद्धि गरेकामा आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन्।

सम्बन्धित सामग्री

जग्गाको अभाव देखाएर उद्योग क्षेत्रको भाडा बढाउन मिल्दैन

औद्योगिक क्षेत्रमा यति बेला भाडा वृद्धिको समस्या देखा परेको छ । यसप्रति नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आपत्ति जनाएको छ । औद्योगिक क्षेत्रहरूको समस्याको रूपमा एउटा भाडा वृद्धि रहेको छ भने अर्कोतर्फ यो औद्योगिक क्षेत्र चलायमान बनाउनको विभिन्न कठिनाइ देखिएका छन् । भइरहेका उद्योग पूर्ण रूपमा सञ्चालन हुन नसकेको मात्र होइनन सञ्चालनमा भएकामा पनि प्रयाप्त […]

गाडी भाडा बढाएको भन्दै उपभोक्ताको आपत्ति, खारेज गर्न माग

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् । चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गनुभयो । सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उहाँले आरोप लगाउनुभयो । […]

सार्वजनिक यातायातको भाडा वृद्धि गरिएकोमा उपभोक्ताको आपत्ति

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी वृद्धि गरेकोमा उपभोक्ताले आपत्ति जनाएका छन् ।  चाडबाडको मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का...

हवाई भाडा महँगीको विरोधमा स्थानीयआन्दोलित

सडक सञ्जाल नछोएको हुम्लालगायत दुर्गममा नेपाल सरकारले ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेमा हुम्लीवासी आन्दोलित भएका छन् । हवाईभाडा घटाउनुपर्ने मागसहित जिल्लाका सबै स्थानीय तहहरूमा मंगलबार धर्ना दिइएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय गरेकोमा दुर्गमका बासिन्दाले आपत्ति जनाएका हुन् ।