गोरखामा घाँस काट्न गएका व्यक्ति बेपत्ता

२२ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा त्रिशूली नदी किनारमा घाँस काट्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ सिउरेनिटारको बाँदरेघाटमा घाँस काट्न गएका सोही ठाउँका ६५ वर्षीय भक्तबहादुर माझी सोमबार दिउँसोदेखि बेपत्ता भएका हुन् । घाँस काट्न घरबाट निस्केका उनी अबेरसम्म पनि घर नफर्केपछि आफन्तले प्रहरी चौकी घ्याल्चोकमा खबर गरेका थिए । […]

सम्बन्धित सामग्री

घाँस काट्न भारत जाने क्रममा तुइनबाट खसेर दार्चुलामा एक बालक बेपत्ता

दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् । घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले उज्यालोलाई जानकारी दिनुभयो । घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उहाँले बताउनुभयो । उपाध्यक्ष कुँवरले भन्नुभयो ‘त्यहाँ स्थायी तुइन छैन, स्थानीयले भारत तर्फबाट घाँस ल्...

घाँस काट्न गएका पुरुष मृत फेला

सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले  खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।  कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर का

घाँस काट्न गएका पुरुष मृत फेला

सोलुखुम्बु – सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो । कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका […]

बाघको आक्रमणबाट बेपत्ता वृद्धको शव फेला

काठमाडौँ – चितवनमा बाघको आक्रमणपछि बेपत्ता भएका वृद्धको शव भेटिएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनको शव शनिबार बिहान ११:२९ बजे जीतपुरघाटमा भेटिएको हो। बाघले आक्रमण गरेर लगेपछि खोजी कार्यका लागि नेपाली सेना र […]

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

चितवन – चितवनमा बाघको आक्रमणबाट एकजना बेपत्ता भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार ९ बजेपछि घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो। बाघले आक्रमण गरेर लगेपछि उनको खोजी […]

घाँस काट्न गएका पुरुष बेपत्ता, बाघले खाएको आशंका

चितवन : चितवनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १२ जनकपुरका ६५ वर्षीया रामप्रसाद धमला छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ९ बजेर ५ मिनेट जाँदा सोही वडाको कुमरोज मध्यवर्ती सामुदायिक  वनमा घाँस काट्न जाँदा स्थानीयले बाघको आक्रमणमा परेको जानकारी दिनासाथ सेना र प्रहरीको टोलीसहित खोजी कार्य भइरहेको छ । हालसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

२६, चैत, चितवन । चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ । खैरहनी नगरपालिका-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो । बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर […]

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

बागलुङ / बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता हुनुभएको छ । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराउनुभएको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी... The post घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग appeared first on Purbeli News.

घाँस काट्न गएका वृद्ध बेपत्ता, खोजी कार्यमा कुकुरको प्रयोग

बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए ।जिल्ला सुरक्षा स