कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए । […] The post कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः १० जिल्लाको परिणाम आउँदा पौडेल समूह बलियो

काठमाडौँ – हिमाली जिल्लाहरुको अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन इतर समूह बलियो देखिएको छ। १४औँ महाधिवेशन अन्तरगत दसैँ अघि हिमाली क्षेत्रका २१ जिल्लामा अधिवेशन भइरहेको छ। २१ मध्ये परिणाम आएका १० जिल्ला मध्ये ६ जिल्लाको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हात पारेको छ भने चार जिल्लाको सभापति संस्थापन पक्षले पाएको छ। संस्थापन इतर समूहबाट मुस्ताङमा […]

कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको […]

कांग्रेस महाधिवेशनः अर्घाखाँचीमा यी भए पालिका सभापति

अर्घाखाँची । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अर्घाखाँचीमा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा निर्वाचन प्रणालीबाट अधिवेशन भएको छ भने तीन वटा गाउँपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, शितगंगा नगरपालिका मोहन पन्थी, भुमिकास्थान नगरपालिकामा खडानन्द […]

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं, असोज ४। नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन […]

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा ५ असोजका लागि अधिवेशन तोकिएको थियो । सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने […] The post कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशनः काठमाडौंसहित २१ जिल्लामा वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसले क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लामा अधिवेशन कहिले हुने भन्ने अनिश्चित बनेको छ ।

कांग्रेस महाधिवेशनः ७५ जिल्लामा क्रियाशील सदस्यताको काम टुंगियो

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार साँझ बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो। बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण […]