जुवा खेल्न नमान्दा निर्घात कुटपिट

बैतडी । बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् । रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए । […] The post जुवा खेल्न नमान्दा निर्घात कुटपिट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.