नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। १२ औं वार्षिकोत्सव अवसरमा फूडमान्डूले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएकाे छ।...
काठमाण्डौ - काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले आज १५औँ वार्षिकोत्सव मनाउँदै छ।
वार्षिकोत्सवको कार्यक्रम रहेकाले कार्यालय बन्द हुने भएकाे छ । खानेपानी वितरण लगायतका अत्यावश्यक सेवाहरु भने नियमित हुने केयूकेएलले जनाएको छ।
केयूकेएलले काठमाण्डौ उपत्यकामा पानी वितरण गर्दै आएको छ । पछिल्लो समय मेलम्चीको पानी पनि विभिन्न तालिकामा वितरण हुँदै आएको छ । तर, केयूकेयलले पानी वितरण, पाइपको व्यवस्थापनलगायत सेवालाई व्यवस्थित गर्न नसकेको गुनासो छ।
काठमाडौँ – नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फूडमान्डू आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्ससहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ। […]
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।राष्ट्रियसभा बैठकबाट शुक्रवार बजेट पारित गरिने भएको छ।काठमाडौंको सार्वजनिक स्थानहरुमा भिक्षा माग्न निषेध गरिएको छ।नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ र धादिङमा बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन्।
नेपाल रिपब्लिक मिडियाले आज आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सव मनाउँदै छ। वैशाख ११ अर्थात आजदेखि नेपाल रिपब्लिक मिडिया १३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको हो।...
स्प्यारो एसएमएसले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ । यो दिनलाई स्पारो डेको रुपमा पनि मनाइन्छ । जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो ।
स्प्यारोले १० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ र विस्तार गर्न जारी छ। स्पारो एसएमएसले सरकारी संस्थाहरूलाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि...
खल्ती डिजिटल वालेटले आज ५ औं वार्षिकोत्सव मनाइरहेको छ । खल्ती सन् २०१७ जनवरी २६ मा स्थापना भएको थियो ।
दुर्गममा डिजिटल वित्तिय पहुँच पुर्याउने खल्तीको योजना रहेको छ । ५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण बैंक, मर्चेन्ट, डिलर तथा ग्राहकलाई खल्तीले धन्यवाद दिएको छ ।
खल्तीका २० लाख प्रत्यक्ष ग्राहक रहेका छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ता रहेको खल्तीले...
काठमाडौँ– भिभोले नेपालमा आफ्नो चौथो वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। यस वर्षका कार्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने कम्पनीले जनाएको छ। चार वर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धी हासिल गरेको कम्पनीको दावी छ। कम्पनीले ‘सेल्स कार्निभल’ को रुपमा मनाउँदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गर्नेछ। […]
काठमाण्डाै - चीनले आफ्नो सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको औपचारिक कार्यक्रमबारे जानकारी दिइएको छैन । तर राष्ट्रपति सी जिनपिङले एउटा मन्तव्य दिने ठानिएको छ ।
चीनमा कयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र केही हप्तायता पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । वार्षिकोत्सव...