१ कात्तिक, काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । २३० असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]