माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत

काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् । बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् । पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले […]

सम्बन्धित सामग्री

गृह र कानूनमन्त्रीले भेटे प्रचण्डसहितका माओवादी नेता

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितका माओवादी नेताहरूसँग भेटेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेतलगायत सहभागी थिए । सरकारले संघीय संसदमा पेस गरेका नेपाली नागरिकता ऐन, […]

केन्द्रीय समिति बैठकअघि माओवादी नेता खुमलटारमा, पदाधिकारीबारे छलफल

काठमाडौ । नेकपा माओवादीका पूर्वस्थायी कमिटीको बैठक खुमलटारमा सुरू भएको छ । जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नुअघि पूर्वस्थायी कमिटीका नेता छलफलमा जुटेका हुन् । पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबारको बैठक स्थगित भएको थियो । केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो […]

माओवादी नेता खुमलटारमा, पदाधिकारी चयनबारे छलफल चल्दै

काठमाडौं । पदाधिकारीलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका नेता एक ठाउँ जुटेका छन् । खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पूर्वस्थायी समितिका नेताहरूबीच छलफल भइरहेको एक नेताले बताए । हिजो पनि माओवादी केन्द्रीय कार्यालय समितिको बैठक बसेको थियो । हिजोको बैठकमा पदाधिकारी, स्थानीय समिति र पोलिटब्यूरोबारे आवश्यक निर्णयको जिम्मा प्रचण्डलाई दिइएको थियो । आज […]

माओवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बुधबार बस्ने बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेकाे पूर्वस्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव प्रचण्डमार्फत् ल्याउने निर्णय गरेको थियो। अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले जानकारी […]

एमसीसी विरोधी नेताहरु प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।खुमलटार स्रोतका अनुसार शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले एम

खुमलटारमा वर्षमानलाई स्वागत

लामो समयको उपचारपछि सोमबार स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ लाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निवासमा स्वागत गरेका छन् । मंगलबार बिहान आफ्नो निवास खुमलटार बोलाएर स्वागत गर्दै पूर्ण स्वास्थ्य...

मन्त्री र मन्त्रालयको टुङ्गो लगाउन माओवादी बैठक सुरु - Naya Patrika

माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन बैठक बोलाएको माओवादी नेता मणि थापाले बताए । बैठकको...पूरा पढ्नुहोस् »