साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट, नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने

काठमाडौं: साफ यू १९ महिला च्याम्पियनसिप डिसेम्बर ११ बाट बंगलादेशको ढाकाम सुरु हुने भएको छ। २२ डिसेम्बरसम्म चल्ने खेलको उद्घाटन खेलमा भुटान र श्रीलंका भिडने छन्। सोही दिन नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगितामा सुरुवात गर्नेछ। त्यस्तै नेपालले १५ तारिखमा श्रीलंका, १७ तारिखमा भुटान र १९ तारिखमा भारतको सामना गर्नेछ। शीर्ष…