बाजुरा । सङ्घ प्रदेश सरकारले स्थानीय तह केन्द्रित बजेट विनियोजन गरेसंगैं स्थानीय तहमा व्यापक बेथिति मौलाएको छ। योजना छनौट गर्दै आफन्तलाई सघाउने योजना निर्माण गरेर रेडिमेटरुपमा पालिकामा प्रवेश गराउँछन् । त्यो नीतिगत बेथिति भयो । कतिपय योजना नागरिकको आधारभूत आवश्यकता र प्राथमिकीकरणमा पर्देनन् । कार्यकर्ता रिझाउन नक्कली उपभोक्ता समिति गठन गर्छन् । कार्यालय प्रमुखको […]