हाम्रोपात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श सेवा

हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो ।यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् […]