चार मध्य तीन टेस्ट टोलीनै विश्वकपमा पुग्न सकेनन्

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोलीले नै विश्वकपमा स्थान बनाउन नसकी बाहिरिएका छन् । एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डको सानदार प्रदर्शनपछि दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न नसकेका हुन् । श्रीलंका विश्वकप २०२३ मा छनोटबाट पुग्ने एक मात्रै टेस्ट टोली बन्यो । आयरल्यान्ड […] The post चार मध्य तीन टेस्ट टोलीनै विश्वकपमा पुग्न सकेनन् first appeared on Hamro Khelkud.