संसद्मा सभ्यता हराउँदै

काठमाडौं, जेठ २६ । जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले निकै मेहनत गरेर बोल्नुपर्ने हुन्छ। पछि इतिहास पल्टाएर हेर्दा आफैले बोलेको कुराले आफैंलाई पश्चाताप नहोस्। कुनै पनि विषयको ज्ञान नभई संसद्मा बोल्दा त्यसले पदको गरिमालाई […]

सम्बन्धित सामग्री

संसद्मा सभ्यता हराउँदै

जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ।...

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

गगनलाई शान्ताको प्रश्न, 'तपाईंमा मानवता हराएको हो?'

काठमाडौं : नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गठबन्धनको मोहले मानवता हराउँदै गएको भन्ने आरोप लगाएकी छिन्।शनिबार सामाजिक सञ्जालमा चौधरीले लेखेकी छिन्, 'गगन जी! तपाईंलाई म सम्मान गर्छु, तपाईंप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ। तर तपाईं आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।'सरकारको न