तस्करीका सुन धमाधम समातिँदै, 'ब्रेक शु'सँगको कनेक्सन खोज्दै सिआइबी

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'ब्रेक शु'मार्फत करिब ६१ किलो सुन तस्करी प्रकरण बाहिरिएपछि थाेरै परिमाणमा तस्करी भइरहेका सुन धमाधम समातिन थालेकाे छ।सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धानलाई निरन्तरता दिँदै गर्दा विभिन्न जिल्लामा १ देखि ७ किलाेसम्मका सुन बरामद भएकाे छ। आज मात्रै रसुवाबाट सिआइबीको टोलीले एक किलो सुन बरामद गरेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कु