मेष : समय उत्तम फलदायक छ । द्रव्य लाभ, खेल–परीक्षा आदिमा सफलता हुने सम्भावना छ । वृष : समय अनुकूल छ । सन्तान–सुख, धन प्राप्ति, प्रतिस्पर्धात्मक कार्यमा सफलता होला । मिथुन : बिहान समस्या आउन सक्छ । त्यसपछि कार्य सिद्धि, सन्तानसुख, आर्थिक लाभ होला । कर्कट : बिहान लाभ हुन सक्छ । त्यसपछि भने अपच, […]
'छोरीले बुबा, यता निधार थाप, म यहीँ मोबाइलबाटै टीका लगाइदिन्छु भनिन्।
हाँसीमजाक नै भइरहेको थियो। आमा नजिकै बसेर रून थाल्नुभयो। मलाई पनि सम्हालिन एकदमै गाह्रो भयो।
यहाँ काम गरून्जेल दसैंमा बिदा मिल्नेवाला छैन।
भिसा सकिएपछि मात्रै परिवारसँगै भएर दसैं मनाउनेछु।'
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।
२५ असोज, चितवन । नवलपुरको लोकाहा खोलामा रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि सोही स्थानमा रहेको नयाँ पुलबाट सवारी आवागमन सन्चालन गरिएको छ ।
कावासोती र प्रगतिनगरको बीचमा पर्ने लोकाहा खोला माथिको पुरानो पुलबाट सवारी आवागमन …
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको …