काठमाडौंः नेपाली कांग्रेसले नयाँ सरकार गठनमा दाबी नगर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि कांग्रेसले सरकारको नेतृत्वका लागि दाबी गर्न जाने कि नजाने भन्ने प्रश्नको जवाफमा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, 'कम्तिमा तीन दलको समर्थन आवश्यकता पर्छ। परिणाम नआउने दाबी…