पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनाविरुद्ध संगठित अपराध कसूरमा प्रहरीले अनुसन्धान थालेकाे छ । ठगी प्रकरणमा उनीविरुद्ध ११२६ जना पीडितले सीआईबीमा लिखित उजुरी दिएका छन् ।
सीआईबी स्रोतका अनुसार उनीविरुद्ध हालसम्म ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रुपैयाँ हिनामिना गरेको आरोप छ, अन्नपूर्ण पोस्टमा खबर छ ।