तीन दशकअघि काटिएको सडक कालोपत्रे शिलान्यास गर्न भोलि सुदूरपश्चिम आउँदै प्रधानमन्त्री ओली :: Pahilopost.com

कैलालीः आजभन्दा तीन दशक अघि कच्ची सडक काट्न सुरु गरिएको सहजपुर–बोगटान सडकको शिलान्यास गर्न प्रधानमन्त्री ओली मंगलबार सुदूरपश्चिम आउने भएका छन्। २०४५ सालतिर कच्ची कटिङ सुरु भएको कैलालीको शहजपुर र डोटीको विकट क्षेत्र बोगटान जोड्ने सडक हालसम्म कालोपत्रे हुनसकेको थिएन। जसकारण कैलालीको चुरे, डोटीको बडीकेदार र बोगटानका स्थानीय नागरिकहरु

सम्बन्धित सामग्री

तीनकुने 'छोप्दा' सरकारले ढाक्न नसकेका यी 'लाजहरु...'

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ केही घन्टाभित्रै नेपालमा अवतरण गर्दैछन्। उनको स्वागतका लागि सरकार दशैं नभनी सडक कालोपत्रे भ्यायो भने सजिसजाउमा पनि जुट्यो। आज बिहानै प्रधानमन्त्री ओली आफैँ निस्किए - एयरपोर्टदेखि चिनियाँ राष्ट्रपति बस्ने होटल सोल्टीसम्मै। सडकका दुवैतर्फ चिनियाँ राष्ट्रपति सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका फोटोहरु चिटिक्क