सानिमा लाइफको ब्रान्ड एम्बेस्डर जितु नेपाल र स्वस्तिमा खड्का

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

अभिनेता अभिनेत्रीको सहयोग

काठमाडौं । लकडाउन खुकुलो भएपछि नेपाली चलचित्रका कलाकारहरूले हिजो शुक्रबार काठमाडौंमा एक समारोहबीच प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । विगतमा विभिन्न खाद्यान्न सामग्री प्रदान गरेका कलाकारले शुक्रबार भने प्राविधिकलाई आर्थिक सहयोग नै प्रदान गरे । अभिनेताहरू रमेश उप्रेती, दीपकराज गिरी, जितु नेपाल, अभिनेत्रीहरू केकी अधिकारी, ऋचा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौलासहित विभिन्न सिनेकर्मीलाई शुक्रबार एक …

महँगा जितु, महँगी स्वस्तिमा !

सानिमा इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेस्डरका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र अभिनेत्री स्वस्तिमा खड्का छनोट भएका छन् । कम्पनीले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै यी दुई चर्चित कलाकारलाई सानिमा इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डरका रुपमा स्वागत गरेको हो ।