पप गायक सञ्जय श्रेष्ठ भन्छन्- पार्टीले टिकट दिए पनि नदिए पनि उमेदवारी दिन्छु

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठ अब आउने प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गायक श्रेष्ठले पार्टीले टिकट दिए पनि नदिए पनि आउँदो मंसिरमा हुने प्रतिनिधिसभामा उमेदवारी दिने घोषणा गरेका हुन् ।  “मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर...

सम्बन्धित सामग्री

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री भर्सेस पूर्व प्रहरी प्रमुख

आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मे