‘देउवा, प्रचण्ड, ओली, माधव नेपालहरूसँग प्रतिस्पर्धा गर्ने हैसियत राख्छु, मलाई जिताउनुस्’

जुम्ला, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर पछिल्लो समय केही बढेको देखिन्छ । विशेषत राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा बोकेर नेतृत्वमा रहेको टोली बिदाई भएपछि पछिल्लो परिस्थिति सृजना हुन सकेको पार्टीका नेताहरुले बताइरहेका छन्। पछिल्लो समय नाम चलेका देशभरका अभियान्ताहरु समेत राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेपछि दैनिक आमसभामा युवाहरु पार्टीमा समावेश हुने दर ह्वात्तै बढेको […]