तयारीमा व्यस्त युवा खेलाडीले भरिएको राष्ट्रिय टोली, आउला त नेपाली फुटबलमा नयाँ आयाम?

काठमाडौं: भोलि मंगलवार नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि इराक जाँदैछ। त्यो भन्दा महत्वपूर्ण विश्वकप छनोट अन्तर्गतको बाँकी खेल पनि खेलेर फर्कनेछ नेपाल। नेपाल सुपर लिग नसकिँदै यसका लागि तयारी सुरु गरिसकेका थिए नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले। सँधैको भन्दा यसपटक राष्ट्रिय टोली फरक छ। राष्ट्रिय टोलीमा आधा दर्जन खेलाडीले…