अभिनेता सरोज खनालले निर्देशन गर्ने चलचित्र ‘बगान’ घोषणासँगै गीत रिलिज

काठमाडौं । अभिनेता सरोज खनालले चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै उनले  ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरेका छन् ।  चलचित्रमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव...

सम्बन्धित सामग्री

सरोज खनालको निर्देशनमा जिउँदा देवता

काठमाडौं । अभिनेता सरोज खनाल पछिल्लो समय निर्देशनमा सक्रिय भएका छन् । यस अघि चलचित्र बगान निर्देशन गरेका उनले केही लघु चलचित्र र म्युजिक भिडियो पनि निर्देशन गरिसकेका छन् । यसै क्रममा लघु चलचित्र शैलीमा उनले गायक प्रवीन बेडवालको स्वरमा रहेको नयाँ गीत जिउँदा देवता…को भिडियो निर्देशन गरेका छन् । ‘सांगीतिक सर्ट फिल्म’ भनिएको यो […] The post सरोज खनालको निर्देशनमा जिउँदा देवता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मैले कथा भन्ने कोशिस गरेको हुँ : सरोज खनाल

चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बन्नुभयो । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पु¥याउनुपर्छ …

सरोज खनाल निर्देशित बगान २९ असारबाट

काठमाडौँ । अमेरिकामा प्रिमियर गरेर चर्चा बटुलेको नेपाली चलचित्र बगान अब नेपालमा रिलिज हुने भएको छ । अभिनेता सरोज खनाल निर्देशित यो चलचित्र २९ असारबाट भनुजयन्तिको अबसरमा नेपालमा रिलिज गरिने भएको छ । फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माता सुरेश वाग्लेले रिलिज मिति सार्वजनिक गरेका हुन् । यो चलचित्रका सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, […] The post सरोज खनाल निर्देशित बगान २९ असारबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....