नवलपरासीमा सरकारी ढिला सुस्तीले कराेडाैंका काठ कुहिंदै

नवलपरासी । नवलपरासीका विभिन्न वन क्षेत्रमा रहेका काठ व्यवस्थापनमा सरकारी ढिला सुस्ती देखिएको छ । व्यवस्थापनको ढिला सुस्तीका कारण काठ कुहिने अवस्थामा पुग्न थालेका हुन् । जिल्लामा सञ्चालित विभिन्न परियोजना विस्तारका क्रममा निस्केका काठहरु लामो समयसम्म पनि व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । अहिले जिल्लाका सामुदायिक वन र वन कार्यालयमा गरी करिब ३५ करोड […]