आज ६ हजार २०५ जना संक्रमणमुक्त

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ६ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ७९.२ प्रतिशत रहेको छ। शनिबार ६ हजार ८० जना कोरोना संक्रमित निको भएका थिए।

सम्बन्धित सामग्री

थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु

काठमाडौं, माघ १६ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप ३२ जनाको […]

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ माघ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २१ हजार ६ सय ९९ […]

थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५  पुगेको छ। यस्तै आज १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको […]

नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ माघ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ९ सय ८५ […]

६ हजार परीक्षणमा २५५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।

कोरोना अपडेट : आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर  २ सय ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ८८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ५९ जना संक्रमित भेटिएका हुन्। यस्तै आज १ जना संक्रमितको मृत्यु भएको  भने २ सय ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।

आज ६ हजार २९५ जना संक्रमित निको भए

काठमाडौं। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पाँच लाख २७ हजा १११ जना संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।

२४ घण्टामा ६,२०५ जना संक्रमणमुक्त, १०९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका […]

देशभर ४४८७ संक्रमित थपिँदा ६०८० संक्रमणमुक्त, ११६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ४८७ संक्रमित थपिएका छन् भने ६ हजार ८० संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्