काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाल सम्झिएर भक्कानिएका छन् । ‘अफ एयर विथ सञ्जय’ कार्यक्रमका लागि सञ्जय सिलवाल गुप्तासँगको अन्तरंग कुराकानीको क्रममा प्रधानमन्त्री दाहालले आफूले पत्नी सीतालाई धेरै नै मिस गर्ने गरेको सुनाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छायांकन गरिएको उक्त कार्यक्रममा सञ्जयले कुराकानीपूर्व आफूले स्वर्गीय सीता दाहालको तस्विर देखेको प्रसंग […]