काठमाडौं : दसैंका लागि राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। दसैंका लागि करिब ६३ अर्ब मूल्य बराबरका नयाँ नोट साटिने अनुमान गरिएको राष्ट्र बैंका मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।
निरौलाका अनुसार असोज १२ देखि १९ सम्म बैंक तथा वित्तीय संस्थालाई र २१ देख...