काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले हालै ५ करोड अमेरिकी डलर मूल्यको १८ क्यारेट सुन र चार हजार चार सयभन्दा बढी हिरा जडित फ्यान्टेसी ‘ब्रा’ लगाएर भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा डेब्यु गरेकी छन् । वर्षौंदेखि यस शोको मुख्य आकर्षण रहँदै आएको यो ब्रा लगाउने अवसरलाई मोडलको करियरको ठूलो उपलब्धि मानिन्छ […]