धान भित्र्याउने समय जुम्लामा निरन्तर वर्षा, किसान चिन्तित

जुम्लामा मुख्य रूपमा कालीमार्सी, लेकाली–१, लेकाली–३, चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान खेती हुने गर्छ।