कोभिडले सहरसँग सम्बन्ध तोडिदिएको ग्रामीण अर्थतन्त्र

नेपाली अर्थतन्त्रलाई सहरी र ग्रामीण अर्थतन्त्र गरी दुई भागमा विभाजन गर्दा कोभिडले ग्रामीण अर्थतन्त्र थलै परेको छर्लङ्गै छ । कोभिड–१९ को महामारीले यति बेला विश्व अर्थतन्त्र थला परेको छ । नेपाल पनि यो महामारीबाट प्रताडित छ । पछिल्लो संक्रमित र मृत्यु हुनेको संख्या अत्याशलाग्दो छ । उपचारका लागि अस्पतालका शय्याहरू खाली छैनन् । निषेधाज्ञाले थुनिएका […]