बजाजको नयाँ शोरुम धनुषामा

नेपालका लागि बजाज मोटरसाइकल वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धनुषामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम माँ दुर्गा अटोमोबाइल्सको सुरुवात गरेको छ । अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम सञ्चालनमा ल्याएको बताएको छ ।नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका […]