रुसी फौज आतंककारीसरह : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ‘रुसी फौज अन्य आतंकवादीभन्दा फरक नरहेको’ बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले ‘रुसी सेनाले निहत्था सर्वसाधारणको हत्या गरेका र महिलाहरूलाई बलात्कार गरेका’ आरोप लगाए ।

सम्बन्धित सामग्री