सहकारीका अध्यक्ष माथि चोरीको आरोप

धनुषाको एक पालिकामा रहेको सहकारीमा वर्तमान अध्यक्षले नै लाखौ रुपैयाँ चोरी गरेको भन्दै संस्थापक अध्यक्षले आरोप लगाएका छन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडमा अध्यक्षले नै चोरी गरेको संस्थापक अध्यक्षले आरोप लगाएका हुन् । गत माघ १५ मा सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष कामेश्वर मण्डलको संलग्नता रहेको संस्थापक अध्यक्ष रामदयाल महतोले एक पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका छन् । गत माघ १५ गते भएको सिंग्य

सम्बन्धित सामग्री

कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिव माधवनमाथि बलात्कार आरोप

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ। एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन्। दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पिपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवनविरुद्ध आरोप लगाएकी […]

गाउँपालिका अध्यक्ष झामाथी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहमाथि एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । गाउँपालिकास्थित श्री मावि परवाहा देउरीमा अध्यापन गराउने एक शिक्षिकालाई नवनिर्वाचित अध्यक्ष साहले विद्यालयपरिसरमै आयोजना गरिएको स्वागत तथा बिदाई कार्यक्रममा दुर्व्यवहार गरेको बताइएको छ । पीडित शिक्षिका प्रतिभा झाले कार्यक्रममा महिलाले पनि बोल्न पाउनुपर्ने माग राखेकी थिइन् । […] The post गाउँपालिका अध्यक्ष झामाथी शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

एन्फा अध्यक्ष शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलको सर्वोच्च निकाय फिफाबाट १० वर्षे प्रतिबन्ध भोगिरहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले विगतमा आफूमाथि एन्फा अध्यक्ष कर्मा छिरिङले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्चालमार्फत झुट्टा आरोपले आफू र परिवारमाथि अन्यायमा परेको, मानसिक रुपमा प्रतिडित भएको बताउँदै आएका थापाले बुधबार पत्रकार सम्मेलनमार्फत सोहि […]

गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार विकास विरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।  संवोधनका...

निर्वाचन आयोगका निर्णय पूर्वाग्रही भएको अध्यक्ष ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन्।...

जसपा अध्यक्ष उपेन्द्र बहुरूपी भएको नेता श्रीवास्तवको आरोप

पर्सा :  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बहुरूपी भएको आरोप लगाएका छन्।तराईमा आएर मधेशी–मधेशी भनी जनता उरालेर पाएको भोटलाई पद, पैसा र विलासितासँग साट्ने नेता यादव बहुरूपी भएको आरोप उनले लगाएका छन्। ‘पद, पैसा र विलासिताबाहेक अध्यक्ष यादव एकछिन पनि बस्न सक्दैनन्,’ उनले भने। वीरगन्जको नारायणी अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्ट उद्घाटनमा बुधबार उनले यस्तो आरोप लगाएका हु

एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए। त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो…