बीपी राजमार्ग खुल्यो

पहिरो खसेर अवरुद्ध बीपी राजमार्ग खुलेको छ । कमलामाइ नगरपालिका–११ बुकानजिक पहिरो खस्दा आइतबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध बनेको थियो ।

सम्बन्धित सामग्री

मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । अवरुद्ध रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बिहानदेखी स्थानीय बासिन्दाहरुले धुलिखेल स्थित बीपी राजमार्गको चौकोटमा सडक अवरुद्ध गरेका थिए । भोलीदेखि ठेकेदारले काम गर्ने गरी मौखिक सहमति भएपछि सडक खुलेको हो । चौकोटका स्थानीयले निर्माण गर्ने जिम्मा पाएको ठेकेदारले सडक पिच गर्ने समय तालिका सहितको प्रतिबद्धता जनाउन माग गर्दै बिहान ८ बजेदेखि […] The post मौखिक सहमतिपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

अवरुद्ध भएको बीपी राजमार्ग खुल्यो

पीडित परिवारलाई क्षतिपूर्ति र पुल निर्माणस्थलमा सुरक्षा प्रबन्ध गर्ने सहमतिपछि अवरुद्ध बीपी राजमार्ग खुलाइएको छ ।

पहिरो हटाइएपछि खुल्यो बीपी राजमार्ग

पहिरोले आइतबार बिहानैबाट अवरुद्ध बीपी राजमार्ग पहिरो पन्छाइएसँगै दिउँसोबाट सञ्चालनमा आएको छ । खुर्कोट–नेपाथोक खण्डअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदोसहितको पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

बर्दिवास–सिन्धुलीमाडी खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बीपी राजमार्ग शुक्रबार बिहान १० बजेबाट एकतर्फी यातायात सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका ११ फाल्चुरी नजिक बिहीबार राति खसेको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्ग एकतर्फी खुल्यो

निरन्तरको वर्षापछि खोलाको सतह बढ्दा अवरुद्ध बीपी राजमार्गको माम्ती खण्ड १५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।