वीरगञ्जमा ठेला मजदुरलाई कम्बल वितरण

८ माघ, वीरगञ्ज । वीरगञ्जमा अत्याधिक चिसो मौसमका कारण प्रभावित ३० जनालाई कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीले चिसो प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण गरेको हो । वीरगञ्जमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका ३० जना मजदुरलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । ‘दिनभर वीरगञ्जमा […]