बर्सेनि उक्लिँदै पोखराको तापक्रम

पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।...

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि

विश्व ओजोन तह दिवस बिहीबार वातावरण संरक्षणका विभिन्न पहल कदमीका साथ मनाइँदै छ । सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तहको विनाश गर्ने हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइअक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । ओजोन तहको विनाशकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनि तापक्रम वृद्धि भइरहेको छ । वातावरण विभागका...

वायु प्रदूषणका कारण काठमाडौंमा बर्सेनि १० हजारको मृत्यु

काठमाडौं : उपत्यकामा जाडोयमाको सदावहार विशेषता हो– बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम बिस्तारै घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लान्छ।  अन्तर्राष्ट्रिय संस्था एयर भिजुयलका अनुसार वायुमा रहेका पिएम २.५ को आधारमा काठमाडौं १००औं प्रदूषित सहर हो। पिएम २.५ मापन गर्दा स...