बिपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड जाइकाले बनाइदिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटरसम्मको खण्ड जाइकाले बनाइदिन तयार भएको हो।