व्यस्त उपासना, कता गइन् आँचल ?

काठमाडौं – आँचल शर्मा अहिलको चल्तीकी नायिका हुन् । गत वर्ष उनी व्यस्त देखिइन् । ०८१ सालको नयाँ वर्षको दिनमा हलमा उनको अभिनय रहेको फिल्म ‘डिग्री माइला’ प्रदर्शनरत थियो । उनको अर्को फिल्म ‘वर एण्ड बधु’ भदौमा र फागुनमा ‘दुखी आत्मा’ प्रदर्शनमा आयो । त्यही साल उनले फिल्म ‘जेरी अन टप’को छायाङ्कन समेत भ्याइन् । […]